• २०८१ बैशाख ८ शनिबार

नेपाल–भारत सीमाबाट एक महिलाको उद्धार

kharibot

प्रतिनिधि तस्बीर ।

धम्बोझी । बर्दियाकी एक महिलालाई नेपाल–भारत सीमा प्रहरीले उद्धार गरेको छ ।

महिलालाई  भारत लैजाने क्रममा गुलरिया नगरपालिका वडा नं २ का २४ वर्षीय कासिम गुल्जरलाई सुरजपुर नाकाबाट पक्राउ गरी मानव बेचविखन मुद्दामा कारवाही प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताए ।

ती महिलालाई ललाइफकाई बेचबिखनका लागि लैजाने क्रममा अर्का एक जनालाई समेत जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै