युभेन्टसको नयाँ प्रशिक्षक बने माउरीजियो सारी 

खरीबोट

काठमाडौँ । इटालियन कल्ब युभेन्टसले माउरीजियो सारीलाई नयाँ प्रशिक्षक बनाएको घोषणा गरेको छ । सारीले प्रिमियर लिग क्लब चेल्सीमा आफ्नो एक बर्षे कार्यकाल छोडेर युभेन्टसको प्रशिक्षक बनेका छन् ।

६० बर्षिय सारीलाई युभेन्टसले तीन बर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको छ । यो सँगै सारीले युभेन्टसमा प्रशिक्षक मासिमिलियानो अल्लेग्रीको ठाउँ लिने भएका हुन् ।

सारीसँग २० भन्दा बढी क्लबलाई प्रशिक्षण दिएको अनुभव छ भने हालै चेल्सीमा रहदा उनले चेल्सीलाई युरोपा कप जिताएका छन् । २०१८ को जुलाईमा मात्र इटालियन क्लब नापोलीबाट चेल्सी आएका सारीले चेल्सीमा खेलेका कुल ६३ खेलमा ३९ खेलमा टिमले जित हासिल गरेको छ भने १३ खेलमा बराबरी र ११ खेलमा हार बेहोरेको छ ।

इटालीका नै सारीले इटालियन महारथी क्लब युभेन्टसमा क्रिस्टियानो रोनाल्डोजस्ता हस्ती खेलाडीलाई सम्हाल्ने छन् ।

यता चेल्सीले पनि आइतबार नै सारीले चेल्सी छोडेको जानकारी गराएको थियो ।   
 

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा लिभरकुशनमाथि युभेन्टसको सहज जित

काठमाडौँ । इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग अन्तर्गत बायर लिभरकुसनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले लिभरकुशनलाई ३-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा गोन्जालो हुगैन, फेडरिको बेर्नारडेसची

युभेन्टसको जितमा पजानिक र रोनाल्डोको गोल

काठमाडौँ । सिरी ए अन्तर्गत युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले एसपाललाई २-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा मिरालेम पजानिक र क्रिस्टियानो रोनाल्डोले एक एक

युभेन्टसलाई इन्टरको चुनौती, अपराजित हुदै फेरी शिर्ष स्थानमा 

काठमाडौँ । इटालियन सिरी ए मा इन्टर मिलान फेरी शिर्ष स्थानमा पुगेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले लाजियोलाई १-० गोल अन्तरले पराजित गर्दै सिरी ए मा अहिलेसम्म अपराजित हुदै

रोनाल्डो बिना युभेन्टस विजयी, पजानिकले निर्णायक गोल

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले ब्रेससियामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्ट्सले ब्रेससियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा मिरालेम पजानिकले निर्णायक गोल


z