• २०८१ बैशाख ७ शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो 

kharibot

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुनेगरि पेट्रोलियम पदार्थको मुल्य घटाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा २ रुपैयाँ प्रति लिटर घटाई समायोजन गरेको हो । निगमका अनुसार अब पेट्रोलको मुल्य १०८, डिजेल र मट्टितेलको ९६.५० प्रति लिटर कायम भएको छ ।

त्यस्तै हवाई ईन्धन र एल.पि.ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै