कोपामा चिलीको विजयी सुरुवात, जापानमाथि सहज जित

खरीबोट

काठमाडौँ । कोपा अमेरिका अन्तर्गत चिलीले जापानमाथि सहज जित हासिल गरेको छ ।

मंगलबार बिहान सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन चिलीले ४-० गोल अन्तरले पराजित गरेको हो ।

चिलीको जितका लागि एडुआर्ड़ो भर्गासले दुई गोल गरे भने इरिक पल्गार र एलेक्सिस सान्चेजले एक एक गोल गरेका थिए ।

पहिलो हाफमा एक गोल खाएको जापानले दोस्रो हाफमा तीन गोल खाएको थियो ।

कोपा अन्तर्गत अब अर्को खेल बोलिभिया र पेरु तथा ब्राजिल र भेनेजुएलाबीच हुदै छ ।     
 

सम्बन्धित समाचार

बार्सिलोनाबाट खेल्ने ग्रीजम्यानको सपना पुरा

काठमाडौँ । बार्सिलोनाले लामो प्रयासपछि फ्रेन्च फुटबलर एन्टोनी ग्रीजम्यानलाई सेन गरेको छ । बार्सिलोनाले ग्रीजम्यानलाई १२० मिलियन युरोमा साइन गरेको छ । बार्सिलोनाले एथलेटिकोलाई ग्रीजम्यानलाई भित्र्याउन एथलेटिकोको शर्त अनुसार पुरै रकम

डिएगो कोष्टालाई एभर्टनको अफर !

काठमाडौं । स्पेनिस स्ट्राइकर डिएगो कोष्टा प्रिमियर लिगमा फर्किने तयारी गरेका छन् । ३० बर्षिय कोष्टालाई प्रिमियर लिग क्लब एभर्टनले भित्र्याउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । स्पेनिस क्लब

ग्यारेथ बेलद्वारा चाइनिज सुपर लिगको बम्पर अफर अश्विकार !

काठमाडौं । रियल म्याड्रिडबाट खेल्ने वेल्सका स्ट्राइकर ग्यारेथ बेलले चिनियाँ क्लबबाट आएको बम्पर अफरलाई अश्विकार गरेका छन् । रियल म्याड्रिडमा राम्रो खेल्न नसकेको आरोप खेपिरहेका बेलले चाइनिज सुपर लिग खेल्न आएको

ग्रीजम्यानलाई कारवाही गर्ने तयारीमा एथलेटिको म्याड्रिड

काठमाडौँ । फ्रेन्च फुटबलर एन्टोनी ग्रीजम्यानको विषयमा उनको क्लब एथलेटिको म्याड्रिड र बार्सिलोनाबीचको विवाद झन् बढ्ने देखिएको छ । क्लबको प्रि-सिजन प्रशिक्षण सोमबारदेखि सुरु भएको भएपनि ग्रीजम्यान क्लबमा उपस्थित नहुदा क्लबले


z