सबै सदस्यमा छ औँला भेटिएपछि परिवारको नाम नै 'फेमिली अफ सिक्स' !

खरीबोट

तस्बिर : Discovery/Barcroft Productions/http://metro.co.uk

ब्राजिल । खास गरी कुनै पनि मान्छेको कुनै अंग बढी वा कम हुनुलाई हामी असाधारण मान्छाँै तर ब्राजिलका एक परिवारको कथा भने बेग्लै छ । डी सिल्भा परिवारका सबै सदस्यका हातमा ६ वटा औँलाहरु छन् । कसै कसैका लागि एउटा मात्रै औँला हुनु दुःख र झन्झट हुने गरे पनि यो परिवारलाई भने यो असाधारण कुराले झन् विशेष बनाइदिएको छ ।

समस्याको रुपमा भन्दा पनि यो परिवारले भने ६ औँलावाला यी सदस्यहरु भने म्युजिक बजाउन र गोलकिपिङमा थप औँलाले झन् मद्दत गरेको बताए । रोचक कुरा त छ वटै औँलाहरु सामान्य रुपमै काम गरिरहेका छन् । ब्राजिलियामा बस्ने अलेसान्द्रोको परिवारमा यस्तो विशेष गुण देखिएको हो ।

जन्मिदै गरेका बच्चाका समेत ६ वटा औँला पाइएपछि यो परिवारलाई नै छ आँैले परिवार (फेमिली अफ सिक्स) भनेर चिनिन थालिएको छ ।

  • एजेन्सीबाट अनुदित ।

सम्बन्धित समाचार

औंलाले क्यानभास रङ्ग्याउने प्रमिला

  काठमाडौँ । काठमाडौँ विशालनगरकी प्रमिला गिरी उमेरले वृद्धा छिन्, तर उनको ऊर्जा कुनै तन्नेरीभन्दा कम छैन । चारदशक अघि पुरुष कलाकारको भीडमा एकाध महिलामध्येकी प्रमिला अझै युवा जोशमा चित्र कोर्छिन् ।

मेडिसिटी अस्पतालमा चुडिएको औंला १० घण्टामा जोडियो 

काठमाडौँ । प्रविधिको विकास भएर नयाँ  प्रविधि भित्रिदा त्यहि अनुसारको प्रशिक्षण प्राप्त नहुनुले चोटपटक लाग्ने र सामान्य दुर्घटना भइरहने औद्योगिक क्षेत्रका अधिकांश मानिसको अनुभव छ । प्रशिक्षण प्राप्त भएतापनि त्यससंग

सबै सदस्यमा छ औँला भेटिएपछि परिवारको नाम नै 'फेमिली अफ सिक्स' !

ब्राजिल । खास गरी कुनै पनि मान्छेको कुनै अंग बढी वा कम हुनुलाई हामी असाधारण मान्छाँै तर ब्राजिलका एक परिवारको कथा भने बेग्लै छ । डी सिल्भा परिवारका सबै सदस्यका


z