विना मोजा जुत्ता लगाउनुहुन्छ ? खतरा पनि हुनसक्छ !

खरीबोट

फाइल तस्बिर

लण्डन । कलेज अफ पोडियाट्रीका अनुसार मोजा नलगाई जुत्ता लगाउँदा स्वास्थ्यमा समस्या हुनसक्छ । पैतालाको उपचार विशेषज्ञ एम्मा स्टिफिल्सनका अनुसार १८ देखि २५ वर्षका पुरुषमा विना मोजा र खराब फिटिंग हुने जुत्ता लगाउँदा धेरै खाले रोग लाग्ने खतरा हुन्छ ।

रेड कार्पेटमा चर्चित कलाकारहरु विना मोजा जुत्ता लगाइरहेका भेटिन्छन् भने हामीमै पनि धेरै जसो जुत्ता मात्रै लगाएर हिँड्ने गरेका छाँै । खास गरी एक दिनमा पैतालाबाट ३०० मिलिलिटर पसिना निस्किन्छ । धेरै गर्मीको कारण पैतालामा इन्फेक्सनको डर हुने एम्माको भनाइ छ ।

फेसनकै लागि लगाएर कतै जाँदै हुनुहुन्छ भने विभिन्न कुराहरुलाई ध्यानमा राखेर जुत्ता लगाउनुपर्छ । जुत्ता लगाउनुअघि एन्टी पर्सिपरेन्ट स्प्रेको प्रयोग गर्नुपर्छ । यति हुँदाहुँदै पनि केही समस्या आए डाक्टरलाई खबर गर्नुपर्छ ।

  • बीबीसी हिन्दीबाट अनुदित ।

सम्बन्धित समाचार

फेसबुकले सार्वजनिक गर्‍यो लास्सो एप, जसले भिडियोलाई अझै रोचक बनाउने ! 

अमेरिका । फेसबुकले भिडियोसम्बन्धी नयाँ एप ल्याएको छ । भिडियोलाई रोचक र रमाइलो बनाउन कम्पनीले लास्सो एप सार्वजनिक गरेको हो ।  उक्त एपमा धेरै फेस फिल्टर्सका साथै इफेक्टहरु पनि धेरै रहनेछन्

लिंग लामो भएको भन्दै महिलाले हालिन् आफ्ना पूर्वप्रेमीविरुद्ध मुद्दा ! 

युरोप । एक महिलाले आफ्ना पूर्वप्रेमीविरुद्ध अनौठो उजुरी गरेकी छिन् । पूर्वप्रेमीको लिंग असाधारण किसिमले लामो हुँदा आफ्नो भेजिना (योनी)मा क्षति पुगेको उनको दाबी छ ।  सिलिण्डाइल मान्गेना नामकी २९ वर्षीया

ज्यान मान्छेको टाउको सिंहको ! अपरेसन गरेपछि यस्तो देखियो 

दक्षिण एसिया । भारतको तमिल नाडुका एक जनाको अनुहार सिंहको जस्तै भएका कारण प्लाष्टिक सर्जरी गरिएको छ । सुुरेश नामका एक जनामा सिंहको अनुहार आउने सिन्ड्रोम देखिएको हो ।  यस्तो समस्या

एउटा अनुहार जसले एक अर्ब डलरको सुन्दरताको साम्राज्य खडा गर्यो  

काठमाडौँ। फोर्ब्सले सार्वजनिक गरेको ‘अमेरिकाका सेल्फमेड महिला’नामक एक सूची अनुसार ६० धनीमध्ये ७ जना महिलाले सौन्दर्यका कारण आफ्नो भाग्य बनाएका छन् । ३४ वर्षीय व्यवसायी हुडा कट्टान उक्त सूचीको ३७औं


z