• २०८१ बैशाख ४ मंगलबार

धारामा ताल्चा !

kharibot

दमौली (तनहुँ) । तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङस्थित सार्वजनिक धारामा लगाइएको ताल्चा ।  ताल्चा मार्दा पानी जथाभावी खर्च गर्न नपाउने र सबै   स्थानीयवासीलाई पानी पुग्ने हुनाले साँझ छ बजेदेखि नौ बजेसम्म पानी भर्न ताल्चा खोल्ने गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने, दमौली, तनहुँ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै