• २०८१ बैशाख ४ मंगलबार

कोपामा चिलीमाथि उरुग्वेको जित, दुवै क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । कोपा अमेरिका अन्तर्गत उरुग्वेले चिलीलाई पराजित गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा उरुग्वेले चिलीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा एडिसन कभानीले एक गोल गरेका थिए । कभानीले खेलको एक मात्र गोल ८२औ मिनेटमा गरेका थिए ।

जितसँगै उरुग्वे समुह सीमा ७ अंक हासिल गरेर पहिलो हुदै क्वाटरफाइनलमा पुगेको छ भने चिली यस खेलमा हारेपनि ६ अंक हासिल गरेर दोस्रो हुदै क्वाटरफाइनलमा आफ्नो स्थान बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै