• २०८१ बैशाख ७ शुक्रबार

विमानस्थलमा खाल्डो, खाल्डोमा भैँसी !

kharibot

बैतडी । दार्चुलाको गोकुलेश्वर विमानस्थलमा रहेको खाल्डोमा भरिएको पानीमा भैँसी । करीब ३ दशकदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालन नहुँदा गौचरन तथा खेलमैदानमा परिणत भएको छ ।  तस्वीर :  विनोद सिंह विष्ट । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै