• २०८१ बैशाख १३ बिहीबार

नदी तर्ने क्रममा वृद्धको डुबेर मृत्यु

kharibot

कैलाली । कैलालीको फूलबारीमा आज एक जना वृद्धको मोहना नदीमा डुबेर मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका– १९ खेदा सार्की टोलका अन्दाजी ७५ वर्षीय नरबहादुर सार्कीको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

मृतक सार्कीको नदी तर्ने क्रममा मृत्यु भएको नायब उपरीक्षक बस्नेतले बताए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै