• २०८१ बैशाख ४ मंगलबार

राष्ट्र बैंकले आज १० करोडको ट्रेजरी बिक्री गर्दै 

kharibot

काठमाडौं । आज सोमबार नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

आज अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैकले जानकारी दिएको छ । 

जारी मिती असार १७ गते तोकिएको ट्रेजरीको परिपक्व हुने अवधि ९१ दिन अर्थात बिसं २०७६ असोज १४ गते रहेको छ ।

यही असार नौ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको तीन अर्ब २५ करोड, ९१ दिने अवधिको चार अर्ब तीन करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै