• २०८१ बैशाख १४ शुक्रबार

ट्रम्प र मेबीच उत्तर कोरियाबारे छलफल

kharibot

अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तर कोरियाको बारेमा छलफल गरेका छन् ।

टेलिफोनमार्फत् भएको छलफल शुक्रबार भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

उनीहरूले वासिङ्टन र लण्डनको सहकार्य, राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा, परमाणु हतियार लगायतका बारेमा पनि छलफल गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उनीहरूले इरानका बारेमा पनि कुराकानी गर्नुभएको बताइएपनि वक्तव्यमा बिस्तृत जानकारी दिइएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै