बौद्धिक सम्पत्तिको अधिकारलाई सबल बनाउँदै चीन

खरीबोट

चीन । चीनले बौद्धिक सम्पत्तीको अधिकार अन्तर्गत एकल स्वामित्व अधिकारलाई संरक्षणलाई थप मजबुत पार्ने बताएको छ ।

चीनले सन् २०१९ को पहिलो छ महिनामा छ हजार ५२९ एकल स्वामित्व उल्लङ्घनसम्बन्धी मुद्दाहरूको अनुसन्धान गरेको चिनियाँ बौद्धिक सम्पत्ति प्रशासनले मङ्गलबार एक पत्रकार सम्मेलनमा बताएको छ ।

सन् २०१९ को पहिलो छ महिनामा चीनमा कुल दुई लाख ३८ हजार अविस्कारको एकल स्वामित्व अधिकार प्राप्त गरेको छ । यो अघिल्लो बर्षको तुलनामा ९.९ प्रतिशत बढी हो ।

चीनको विश्वप्रसिद्ध टेलिकम कम्पनी हुवावे टेक्नोलोजी कम्पनी लिमिटेडले यस बर्षको पहिलो छ महिनामा दुई हजार ३१४ आविस्कारमा एकल स्वामित्वको अधिकार प्राप्त गरी चिनियाँ मूख्य भूभागमा प्रथम स्थानमा उभिन सफल भएको कम्पनीको दावी रहेको छ ।

सम्बन्धित समाचार

चीन र दक्षिण एशिया साहित्य सम्मेलन मङ्गलबारदेखि

काठमाडौँ । दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन मङ्गलबारदेखि राजधानीमा शुरु हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने उक्त सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत

राष्ट्रपति सीको भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय प्रारम्भ

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले २३ वर्षपछि गर्नुभएको नेपालको राजकीय भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको छ भने नेपालको कूटनीतिक कौशलता पनि प्रदर्शन भएको छ । राष्ट्रपति विद्यादेवी

नेपाल र चीनबीच १४ बुँदे संयुक्त घोषणापत्र जारी (सुचीसहित) 

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीनपीङ स्वदेश फर्किएलगत्तै नेपाल-चीन १४ बुँदे संयुक्त घोषणापत्र सार्वजनिक भएको छ । घोषणापत्रमा बेल्ट एण्ड रोड इनिसियटिभ कार्यान्वयनमा जोड दिइएको छ । यस अघि राष्ट्रपति सी

नेपाल–चीनबीच यी बुँदामा भयो समझदारी (सुचीसहित) 

काठमाडौँ । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी जीनपीङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा


z