‘सत्ते पे सत्ता’ मा ऋतिकको जोडी बनिन् दीपिका

खरीबोट

मुम्बई । बलिउड भिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणलाई एकै फिल्ममा देख्न पाइने भएको छ । 

हालैमा फिल्म 'छपाक' को छायांकन पूरा गरेकी दीपिकाले अभिनेता ऋतिक रोशनसँग नयाँ फिल्ममा काम गर्ने भएकी हुन् छन् ।

मिडिया रिपोर्टका अनुसार दीपिका र ऋतिकले निर्देशक फराह खानको नयाँ फिल्म ‘सत्ते पे सत्ता’ मा साथमा काम गर्न लागेका हुन् । ऋतिक अहिले आफ्नो नयाँ फिल्म 'सुपर ३०' को प्रमोसनमा व्यस्त रहेका छन् । 

निर्देशक तथा निर्माता रोहित शेट्टीले निर्माण गर्ने फिल्म ‘सत्ते पे सत्ता’ मा ऋतिक रोशन ‘सत्ते पे सत्ता’ का प्रमुख अभिनेता अमिताभ बच्चनको भूमिकामा देखिनेछन् ।

त्यस्तै अभिनेत्री दीपिका भने हेमा मालिकीको भूमिकामा प्रस्तुत हुनेछिन् । हेमाले निभाएको भूमिका दीपिकालाई फिट हुने भएका कारण फराह र रोहितले उनलाई लिने निर्णय लिएका हुन् । 

दीपीका अहिले आफ्ना पति रणवीर सिंहसंगको फिल्म '८३' मा व्यस्त छिन् । फिल्ममा दीपिकाले कपिदेवकी पत्नीको भूमिका निभाउदै छन् ।  
 

सम्बन्धित समाचार

ऋतिक र टाइगरको फिल्मको नाम जुर्यो, यस्तो छ टिजर

मुम्बई । बलिवुडका दुई अभिनेता ऋतिक रोशन र टाइगर सराफको फिल्मको नाम 'वार' राखिएको छ । यशराज फिल्म्सले फिल्मको अफिसियल टिजर सार्वजनिक गर्दै फिल्मको नाम 'वार' राखेको घोषणा गरेको छ

ब्लकबष्टर कबीर सिंह : चौथो सातापनि उत्कृष्ट कलेक्सनको सुरुवात

मुम्बई । बलिवुड अभिनेता शाहिद कपुर र कियारा अडवाणीको नयाँ फिल्म कबीर सिंहले भारतीय बक्स अफिसमा निरन्तर उत्कृष्ट कलेक्सन गर्दै कैयौ रेकर्ड तोडेको छ । रिलिजको २२औ दिनसम्म आइपुग्दा कबीर सिंहले

कपिल देवको हुबहु देखिए रणवीर सिंह !

मुम्बई । भारतीय क्रिकेटर कपिलदेवको सन् १९८३ को विश्वकप जितको आधारमा बन्न लागेको फिल्म ८३ मा रणवीर सिंहको फर्स्ट लुक सार्वजनिक गरिएको छ । आफ्नो जन्मदिनको अवसरमा रणवीरले फिल्म ८३ को

कबीर सिंह दुई सय करोड क्लबमा, तोड्यो सलमानको रेकर्ड

मुम्बई । बलिवुड अभिनेता शाहिद कपुर र कियारा अडवाणीको नयाँ फिल्म कबीर सिंहले भारतीय बक्स अफिसमा निरन्तर उत्कृष्ट कलेक्सन गर्दै कैयौ रेकर्ड तोडेको छ । रिलिजको १३ औ दिनसम्म आइपुग्दा कबीर


z