मदन पुरस्कार–२०७५ का लागि सात कृति छनोट

खरीबोट

काठमाडौँ । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ ।

छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छन् ।

पुरस्कारका लागि कूल २५७ कृति प्राप्त भएकामा छनोट समितिको सिफारिशमा ती सात कृतिको नाम सार्वजनिक गरिएको गुठीले जनाएको छ ।

छनोटमा परेका सात कृतिमध्येबाट एक कृतिलाई मदन पुरस्कार प्रदान गरिनेछ । साहित्यिक क्षेत्रमा यस पुरस्कारलाई महत्वपूर्ण मानिन्छ ।

सम्बन्धित समाचार

'रणहार' उपन्यासले पायो मदन पुरस्कार, बैरागी काइँलालाई जगदम्बाश्री

काठमाडौं । यस वर्षको मदन पुरस्कार 'रणहार' उपन्यासका लागि योगेश राजलाई दिइएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै यस वर्षको जगदम्बाश्री

मदन पुरस्कार–२०७५ का लागि सात कृति छनोट

काठमाडौँ । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार

२०७४ सालको मदन पुरस्कार नीलम कार्की ‘निहारिका’को ‘योगमाया’ ले पायो 

काठमाडौँ । नीलम कार्की ‘निहारिका’को ‘योगमाया’ ले २०७४ सालको मदन पुरस्कार जितेको छ। मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि छनौट गरेका आठ पुस्तक मध्येबाट 'योगमाया' ले मदन पुरस्कार

मदन पुरस्कारका लागि आठ पुस्तक छनोट, मोहन वैद्यको ‘हिमाली दर्शन’ पनि सुचिमा

काठमाडौँ । मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ पुस्तक छनोट गरेको छ ।  गुठीका अध्यक्ष कुन्द दीक्षितले आज विज्ञप्तिमार्फत पुरस्कारका लागि पुस्तक छनोट गर्न गठित समितिको सिफारिशमा आठ पुस्तकको


z