• २०८१ बैशाख ५ बुधबार

कर्णाली प्रदेश डिभिजन वन कार्यालय प्रमुख घुससहित पक्राउ 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेश डिभिजन वन कार्यालय, सुर्खेतका प्रमुख (उप-सचिव प्राविधिक) लाई घुससहित पक्राउ गरेको छ ।

कार्यलय प्रमुख भक्त बहादुर लामाले छुट पुर्जाको म्याद थप गराइ दिने बहानामा सेवाग्राही लिएको ४ लाख घुससहित पक्राउ गरेको हो । 

लामालाई उनकै कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै