काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेश डिभिजन वन कार्यालय, सुर्खेतका प्रमुख (उप-सचिव प्राविधिक) लाई घुससहित पक्राउ गरेको छ ।
कार्यलय प्रमुख भक्त बहादुर लामाले छुट पुर्जाको म्याद थप गराइ दिने बहानामा सेवाग्राही लिएको ४ लाख घुससहित पक्राउ गरेको हो ।
लामालाई उनकै कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।