• २०८१ बैशाख ८ शनिबार

रामायण भवन

kharibot

तनहुँको भानुनगरपालिका –४ स्थित आदिकवि भानुभक्त आर्यायको जन्मघर शिखर कटेरीमा निर्माण गरिएको रामायण  भवन । पर्यटन विभागको रु दुई करोड ६५ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो । आदिकविको घर जलेको सत्र वर्ष बितिसक्दा पनि अझै पुननिर्माण हुन सकेको छैन । तस्बीर : सानेबहादुर नेपाली

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै