तनहुँको भानुनगरपालिका –४ स्थित आदिकवि भानुभक्त आर्यायको जन्मघर शिखर कटेरीमा निर्माण गरिएको रामायण भवन । पर्यटन विभागको रु दुई करोड ६५ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो । आदिकविको घर जलेको सत्र वर्ष बितिसक्दा पनि अझै पुननिर्माण हुन सकेको छैन । तस्बीर : सानेबहादुर नेपाली