• २०८१ बैशाख ७ शुक्रबार

डोजरको भरोसा !

kharibot

दुई दिनदेखिको अविरल बर्षाका कारण विपी राजमार्ग (धुलिखेल–बर्दिबास सडकखण्ड) अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ कालढुङ्गास्थित भ्याकुरे खोलामा शनिबार डोजरको सहायताले बाइक र अलपत्र यात्रु तार्दै । पुलबाट अन्डरपास नहुँदा बाढी पुलमाथि बहेको छ । तस्वीर : राजकुमार पराजुली

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै