• २०८१ बैशाख ७ शुक्रबार

मन्त्रिपरिषद बैठक : राहत र उद्धारलाई प्रभावकारी बनाउने सरकारको निर्णय  

kharibot

काठमाडौँ । लगातारको बर्षाले आएको बाढी पहिरोबाट ठुलो जनधनको क्षतिपछि आज मन्त्रिपरिषदको बैठक बसेको छ ।

आइतबार अपराहन्न बसेको मन्त्रिपरिषदको बैठकले सरकारका सबै निकाय र जनशक्तिलाई परिचालित गरि तत्काल राहत कार्य गर्ने निर्णय गरेको छ ।

९ बुंदे निर्णय गर्दै सरकारले सम्पूर्ण घाइतेहरुको उपचार व्यवस्था मिलाउने, घाइते भइ अपांग भएका, अशक्त भएकार मृतकका परिवारहरुलाई यथिचित व्यवस्था गर्ने निर्णय गरेको छ ।

साथै सरकारले बाढी प्रभावित क्षेत्रमा कुनै रोग फैलिन नदिन औधधि उपकरणसहित थप स्वास्थ्यकर्मीको टोलि परिचालन गर्ने समेत निर्णय गरेको छ ।

त्यस्तै अवरुद्ध यातायात आवागमनलाई सुचारु गर्न रक्षा, गृह र भौतिक पूर्वाधार मन्त्रालयहरुको समन्वयमा हरसम्भव कदम चाल्ने निर्णय गरेको छ ।

सरकारका ९ बुंदे निर्णयहरु : 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै