प्रभु बैंकका बचत खातामा औषधोपचार र दुर्घटना बिमा सुविधा

खरीबोट

प्रभु बैंक लिमिटेडले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले मिति २०७६ श्रावण १ गतेदेखि प्रभु वेलकम सेभिङ र प्रभु स्यालरी सेभिङ खाताहरुमा औषधोपचार र दुर्घटना बिमा सुविधा सञ्चालनमा ल्याएको छ ।

यो सुविधाको माध्यमबाट प्रभु वेलकम सेभिङ र प्रभु स्यालरी सेभिङ खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बिमा बापत ३ लाख र दुर्घटना बिमा बापत १० लाखसम्मको जोखिम बैंकले वहन गर्ने बताएको छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले यी दुइ बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बिमा दावी गर्नसक्ने र अकल्पनिय दुर्घटना बाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बिमा दावी गरी  लाभान्वित हुने बिश्वास बैंकले लिएको जनाएको छ । 

बैंकले यस सम्बन्धमा बिस्तृत जानकारीको लागी आफुलाइ पायक पर्ने शाखा कार्यालयहरुमा सम्पर्क गर्ने नौरोध समेत गरेको छ । 
 

सम्बन्धित समाचार

गोर्खा सत्याग्रह समितिले प्रभु बैंकमा स्पेशल सेभिङ्ग खाता सञ्चालन गर्ने

काठमाडौँ । ललितपुर जिल्ला ललिपतुर महानगरपालिका वडा नं. १४, मानभवनस्थित गोर्खा सत्याग्रह समिति नेपाल र प्रभु बैंक लि. का विच ब्रिटिस सरकारको सैनिकस सेवामा कार्यरत तथा भुतपुर्व सैनिकहरुको प्रभु स्पेशल

प्रभु बैंकको नयाँ शाखा सर्लाहीको बयलबासमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा विहिबारदेखि सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ०६ स्थित बयलबासमा १९९औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको बयलबास शाखा

प्रभु बैंक डिबेञ्चर–२०८४ को विक्री प्रबन्धकमा नविल ईन्भेष्टमेन्ट 

प्रभु बैंक लि. ले रु. १,०००।– अंकित दरको ८ वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८४” निष्काशन गर्नको लागि नविल ईन्भेष्टमेन्ट बैंकिङ्ग लि. लाई निष्काशन तथा विक्री

प्रभु बैंकको साधारण सभा सम्पन्न : १६ प्रतिशत बोनश शेयर दिने

काठमाडौँ । प्रभु बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष देवी प्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बसेको बैंकको


z