• २०८१ बैशाख ८ शनिबार

अक्षयकुमारको नयाँ फिल्म मिसन मंगलको ट्रेलर सार्वजनिक

kharibot

मुम्बई । बलिवुडका सुपरस्टार अक्षयकुमारको नयाँ फिल्म मिसन मंगलको ट्रेलर सार्वजनिक भएको छ ।

विहिबार सार्वजनिक भएको ट्रेलरमा अक्षयकुमार एक वैज्ञानिकको भूमिकामा देखिएका छन् । पछिल्ला बर्षहरुमा अत्यन्त सफल फिल्ममा अभिनय गरेका अक्षयको यो फिल्म आगामी अगस्ट १५ मा रिलिज हुदै छ ।

जगन शक्तिले निर्देशन गरेको यस फिल्मका निर्माता आर बाल्की हुन् । साथै यस फिल्मलाई फक्स स्टारले निर्माण गरेको हो ।

यस फिल्ममा अक्षय का अलावा तपसी पन्नु, विद्या बालन, सोनाक्षी सिन्हाको अभिनय रहेको छ ।

फिल्मको ट्रेलर :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै