काठमाडौँ उपत्यकामा मूल्यवृद्धि

खरीबोट

काठमाडौँ । २०७६ जेठ महीनामा उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा ७.१ प्रतिशत रहेको छ । । हिमालमा ६.५, तराईमा ५.८ र पहाडमा ५.७ प्रतिशत मूल्य वृद्धि रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.१, ६.४ र ४.२ र ४.९ प्रतिशत रहेको थियो । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित’मा काठमाडौँ उपत्यकामामा मुल्य वृद्धि भएको उल्लेख गरिएको छ ।

राष्ट्र बैंकको रिपोर्टमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२० प्रतिशत र भारतको ३.१८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.१ र भारतको पाँच प्रतिशत रहेको थियो ।
 

सम्बन्धित समाचार

तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

धनगढी । पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । दुई हप्ताअघिसम्म

विदेशिएका युवा पशुपालनमा आकर्षितः दूधको मूल्यवृद्धि नहुँदा निरुत्साहित

वैदेशिक रोजगारबाट फर्केपछि माथागढी गाउँपालिका–२ रुप्सेका कृष्णप्रसाद भट्टराईले गाउँमै बसेर पशुपालन व्यवसाय शुरु गर्ने योजना बनाए । छिमेकीले दूध बिक्री गरी मनग्य आम्दानी गरेको देखेपछि उनले पनि वैदेशिक रोजगारी छाडेर

काठमाडौँ उपत्यकामा मूल्यवृद्धि

काठमाडौँ । २०७६ जेठ महीनामा उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा ७.१ प्रतिशत रहेको छ । । हिमालमा ६.५, तराईमा ५.८ र पहाडमा ५.७ प्रतिशत मूल्य वृद्धि रहेको छ । अघिल्लो वर्षको

हिमाली क्षेत्रमा मूल्यवृद्धि बढी 

काठमाडौँ । हिमाली क्षेत्रमा मूल्य वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महीनाको विवरणमा हिमाली क्षेत्रमा ५.५ प्रतिशत मूल्य वृद्धि भएको पाइएको


z