• २०८१ बैशाख ७ शुक्रबार

काँग्रेस केन्द्रीय कार्य समितिको बैठक २ दिन पछि सर्यो

kharibot

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक २ दिन पछि सरेको छ ।

यस अघि यहि श्रावण ७ गते मंगलबारलाई बोलाइएको बैठक अब श्रावण ९ गते बिहीबार अपरान्ह २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको काँग्रेस पार्टी कार्यालयले जानकारी दिएको छ ।  

बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।

काँग्रेसको यस अघि आषाढ २९ गते बसेको बैठकले पार्टीको संशोधित नियमावली पारित गरेको थियो । काँग्रेसमा अहिले महाधिवेशन समयमा गर्ने या नगर्ने, भातृ संघ संगठनलाई पूर्णता दिने विषयमा विवाद हुदै आएको छ ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै