• २०८१ बैशाख १३ बिहीबार

रसुवामा पहिरोले टाटा सुमो पुरिदा २ जनाको मृत्यु

kharibot

काठमाडौँ । रसुवामा पहिरोले टाटा सुमो पुरिदा २ जनाको मृत्यु भएको छ ।

शनिबार साँझ ५ बजेर १५ मिनेट जाँदा रसुवाको गोसाईकुण्ड गाउँपालिका-२ टिमुरे तातोपानीमा पहिरो आउदा ना १ ज ७८२४ को टाटा सुमो पुरिएको राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्रले जानकरी दिएको छ ।

टाटा सुमो पुरिदा अन्य घाइते ८ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै