सडक अनुगमन टोलीको गाडी हिलोमा फसेपछि...

खरीबोट

डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक बर्ष २०७५-०७६ मा गरिएको कार्यक्रमको अनुगमन गर्न गएको टोली नमोबुद्ध नगरपालिका ३ चरुवाडाँडास्थित सडकको हिलोमा फसेपछि गाडी निकाल्दै ।  वर्षाका कारण अधिकांश ग्रामीण सडकहरु जोखिमपूर्ण बनेको छ । तस्वीर :पेमा लामा, रासस, बनेपा ।
 

सम्बन्धित समाचार

पानीमा भिजेर साग विजेताको नगर परिक्रमा (फोटो फिचर)

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सम्मानस्वरुप शुक्रबार काठमाडौं नगर परिक्रमा गराइएको छ । खेलाडीहरुलाई काठमाडौं, भक्तपुर र ललितपुरमा नगर परिक्रमा गराउने तयारी गरिएपनि वर्षा र

प्रधानमन्त्री ओली स्वर्ण पदक विजेतासँग !

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा बुधबार १३औ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा एकभन्दा बढी स्वर्ण विजयी गौरिका सिंह, मन्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङ  । तस्वीर : रोशन सापकोटा/रासस   

पाप नष्ट गराउने डोटीको गाई बाच्छे ढुंगा !

डोटीको बडीकेदारमा रहेको गाई बाच्छे ढुङ्गा परिक्रमा गर्दै भक्तजन । गाई बाच्छे  ढुङ्गा परिक्रमा गरे सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने स्थानीयको भनाई रहेको छ ।  तस्वीर : विमलबहादुर विष्ट/रासस   

सुन्दर मनास्लु हिमाल !

मनाङ,नासों गाउँपालिका ७ भिमथाङबाट देखिएको मनासलु हिमालको दृश्य । यो वर्षमा एक सय ४३ जना  स्वदेशी तथा विदेशी आरोहीले सफल आरोहण गरेको पर्यटन बोर्डले जनाएको छ । तस्वीर : नवीन


z