डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक बर्ष २०७५-०७६ मा गरिएको कार्यक्रमको अनुगमन गर्न गएको टोली नमोबुद्ध नगरपालिका ३ चरुवाडाँडास्थित सडकको हिलोमा फसेपछि गाडी निकाल्दै । वर्षाका कारण अधिकांश ग्रामीण सडकहरु जोखिमपूर्ण बनेको छ । तस्वीर :पेमा लामा, रासस, बनेपा ।