सामाजिक संजालमा दीपिका र प्रियंकाका 'फेक फलोअर' धेरै

खरीबोट

काठमाण्डौ । अहिले सेलिब्रेटीको लोकप्रियता मापन गर्ने प्रमुख आधार विभिन्न सामाजिक संजालका फलोअरलाई प्रमुख आधार बनाउने गरिन्छ ।

फलोअरको आधारमा नै सेलिब्रेटीहरुले विभिन्न ब्रान्डका क्याम्पेनहरु पाउने र पैसा कमाउने गर्दछन् । पछिल्लो पटक बलिवुडबाट हलिवुडमा गएकी अभिनेत्री प्रियंका चोपडालाई अर्की अभिनेत्री दीपिका पदुकोने करिब आधा फलोअर 'फेक फलोअर' भएको खुलासा भएको छ ।

बेलायतको एक कम्पनि इन्स्टिच्युट अफ कन्टेमपोररी म्युजिक पर्फर्मेन्सले गरेको एक अध्ययनमा सामाजिक स्नाजालमा अभिनेत्री दीपिकाका ४५ प्रतिशत फलोअर फेक रहेको खुलासा गरेको छ । त्यस्तै अर्की अभिनेत्री प्रियंकाका ४३ प्रतिशत फेक फलोअर रहेको खुलासा गरेको छ ।

सो संस्थाले सार्वजनिक गरेको १० विभिन्न फिल्म क्षेत्रका व्यक्तिहरुको सुचिमा धेरै फेक फलोअर हुनेमा दीपिका छैठौ स्थानमा रहेकी छन् । त्यस्तै प्रियंका ४३ प्रतिशत फेक फलोअरसहित दशौ स्थानमा रहेकी छन् ।

त्यस्तै खेलाडीहरुमा धेरै फेक फलोअर हुनेमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीका ४४ प्रतिशत फेक फलोअर रहेको खुलासा गरेको छ ।

सो संस्थाले सामाजिक संजाल ट्वीटर र इन्स्टाग्रामका फलोअरको अध्ययन गरेको बताएको छ ।                                
 

सम्बन्धित समाचार

गुगल सर्चमा कवीर सिंह शिर्ष स्थानमा

मुम्बई । बलिवुडमा यस अब्र्ष रिलिज भएको फिल्म कवीर सिंहले सफलताको झण्डा गाड्ने क्रम अहिले पनि जारी रहेको छ । बक्स अफिसमा शनादर कमाई गरेको कवीर सिंह अब गुगलको सर्च

अर्जुन रेड्डी फेम अभिनेत्री शालिनीको बलिवुडमा रणवीरको अपोजिट डेभ्यु

मुम्बई । तेलुगु फिल्मको ब्लकबस्टर फिल्म अर्जुन रेड्डीले हरेक किसिमबाट बलिवुडमा आफ्नो प्रभाव देखाउदै गरेको छ । केहि महिना अघि फिल्म कवीर सिंहले बक्स अफिसमा सफलताको झन्डा गाडेपछि अब अर्जुन

एसिड पिडितको भूमिकामा दीपिका, यस्तो आयो ट्रेलर

मुम्बई । बलिवुड अभिनेत्री दीपिका पदुकोनेको एक बर्षपछि नयाँ फिल्म 'छपाक' को ट्रेलर सार्वजनिक भएको छ । मेघना गुल्जारको निर्देशनमा बन्न लागेको फिल्म छपाकमा दीपिकाले एसिड पिडित महिला लक्ष्मी अग्रवालको भूमिका

अक्षयकुमार भन्छन्,'भारतीय पासपोर्ट बनाउदै छु'

मुम्बई । बलिवुड अभिनेता अक्षयकुमार पटक पटक आफ्नो क्यानेडियन पासपोर्टका बारेमा विवादमा आउने गरेका छन् । हालै अक्षयले हिन्दुस्तान टाइम्सको लिडरसिप समीटमा आफ्नो पासपोर्ट बारे स्पष्ट गर्दै आफुले छिट्टै भारतीय


z