विद्युत प्राधिकरणको नाफा बढेर ७ अर्ब २० करोड पुग्यो 

खरीबोट

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले मंगलबार दिउँसो आफ्नो वार्षिक उपलब्धी सार्वजनिक गर्दै आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड मुनाफा भएको जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ९० करोड नाफामा रहेको प्राधिकरणको नाफामा यो वर्ष लगभग ४ अर्ब वृद्धि भएको छ ।

यस्तै विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ गत वर्षको भन्दा ५ प्रतिशतले चुहावटमा पनि कमि आएको जानकारी दिएको छ ।

यस वर्ष प्राधिकरणको चुहावट कुल १५.३२ प्रतिशत रहेको छ । जबकी २०७४/७५ मा प्राधिकरणको चुहावट २०.४५ प्रतिशत रहेको थियो ।

निरन्तर घाटमा रहेको प्राधिकरण आव ०६६/६७ मा प्राधिकरणले ६ अर्ब ९६ करोड घाटा बेहोरहेको थियो ।

प्राधिकरणलाई आव ०६७/६८मा ६ अर्ब ९ करोड, ०६८/६९मा ९ अर्ब ९५ करोड, ०६९/७०मा ३ अर्ब ४० करोड र ०७०/७१ मा ५ अर्ब १३ करोड घाटामा रहेको थियो ।
 

सम्बन्धित समाचार

विद्युत प्राधिकरणको नाफा बढेर ७ अर्ब २० करोड पुग्यो 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले मंगलबार दिउँसो आफ्नो वार्षिक उपलब्धी सार्वजनिक गर्दै आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड मुनाफा भएको जानकारी दिएको छ । आर्थिक वर्ष २०७४/७५ मा २

विद्युत प्राधिकरणका फोरम्यान घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई रु पाँच हजार घुससहित पक्राउ गरेको छ । विष्टले एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान

न्यू खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेकेदार छनोट

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तामाकोशी–काठमाडौँ ४००-२२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्ड निर्माणका लागि ठेकेदार छनोट गरेको छ ।  प्राधिकरणले अन्तर्राष्ट्रिय प्रतिष्पर्धाबाट तामाकोशी–काठमाडौँ प्रसारण लाइनअन्तर्गतको न्यू खिम्ती–बाह्रबिसे खण्ड निर्माणका लागि

प्राधिकरणको आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यक्रममा अवरोध

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आधिकारिक ट्रेड युनियनको निर्वाचनको कार्यक्रम सार्वजनिक गरेपछि नेपाली काङ्ग्रेस निकट कर्मचारी सङ्घले अवरोध गरेको छ ।  आधिकारिक ट्रेड युनियनको निर्वाचनको मिति नजिकिँदै गरेको अवस्थामा निर्वाचन अधिकृतको


z