• २०८१ बैशाख ८ शनिबार

जङ्गली च्याउ खाँदा आमाको मृत्यु, छोरो सिकिस्त

kharibot

प्रतिनिधि तस्बीर ।

जाजरकोट । जङ्गली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन् । 

जङ्गली च्याउ खाँदा बारेकोट गाउँपालिका–८ की ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको हो । 

उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा मृत्यु भएको हो । 

च्याउ खाँदा उनको १४ वर्षीय छोरो  युवराज सिकिस्त बिरामी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै