अफगानिस्तानमा हवाई कारबाहीमा तेह्र तालिबान लडाकू मारिए

खरीबोट

अफगानिस्तान । अफगानिस्तानको दक्षिण कान्दाहार प्रान्तको शाह वालिकोट जिल्लामा लुकेर बसेका तालिबान लडाकू्लक्षित मङ्गलबार भएको हवाई कारबाहीमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन् ।

सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाईले बुधबार जानकारी दिए । शाह वालिकोट जिल्लाको मानो क्षेत्रका लुकेर बसेका तालिबान लडाकूलक्षित सो आक्रमण भएको थियो ।

मङ्गबार राति भएको यस हवाई कारबाहीमा परी १३ तालिबान लडाकू मारिनुका साथै अन्य एक घाइते भएका थिए ।   तालिबान आतङ्ककारी समूहले यस विषयमा कुनै टिप्पणी गरेकाे छैन ।

सम्बन्धित समाचार

अफगानिस्तानमा कारबाहीको क्रममा २५ लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चामताल जिल्लामा तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा २५ लडाकू मारिएका छन् ।  सो जिल्लाको उत्तरी क्षेत्रको सेनाका प्रवक्ता हानिफ रेजाइले सो कारबाही

एभीसी सेन्ट्रल जोन भलिबलमा अफगानिस्तानमाथि नेपाल विजयी

काठमाडौँ । एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबलमा नेपालले अफगानिस्तानलाई पराजित गर्दै पाँचौं स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई ३-१ को सेटले पराजित गरेको हो । नेपालले

एभीसी सेन्ट्रल जोन भलिबल : पाँचौं स्थानका लागि नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौँ । एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबलमा पाँचौं स्थानका लागि नेपाल आज अफगानिस्तानसँग भिड्दैछ । समूह चरणको खेलाबाट दुवै टोली तेस्रो स्थानमा रहेका थिए । नेपाल समूह ‘ए’को दुवै खेलमा

अफगानिस्तानमा हवाई आक्रमणमा १८ जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त कारबाहीमा अरु १०


z