अमेरिकामा बन्दुकधारीको आक्रमणमा ६ सुरक्षाकर्मीको मृत्यु

खरीबोट

तस्बीर : एपी

काठमाडौँ । अमेरिकाको उत्तरी फिलाडेलफियामा अज्ञात समुहको गोलीबारीमा छ प्रहरीको मृत्यु भएको छ ।

फिलाडेलफियाको टेम्पल क्याम्पसमा अज्ञातसमुहको आक्रमणमा ६ प्रहरीको निधन भएको सिएनएनले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार गोली बारी अहिलेपनि जारी रहेको बताइएको छ ।

अहिलेपनि बन्दुकधारीले आक्रमण गरिरहेको र प्रहरीले सो क्याम्पसको हेल्थ साइन्स सेन्टरलाई चारै तिरबाट घेरा हालेर बन्दुकधारीलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको सिएनएनले उल्लेख गरेको छ ।

अघिल्लो साता मात्र अमेरिकामा छुट्टा छुट्टै ठाउमा भएका बन्दुक आक्रमणमा २९ जनाले ज्यान गुमाएका थिए ।

सम्बन्धित समाचार

अमेरिकीका लागि विद्यार्थी ऋण ‘आजीवन सजाय’

अमेरिका । हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ । यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी एक लाख डलरको विद्यार्थी

अमेरिका–तालिबानबीच वार्ताको तयारी

काबुल । अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गर्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।  अफगानिस्तानमा इस्लामिक स्टेटको प्रभाव बढ्न थालेसँगै तालिबानसँगको वार्तालाई

रूसी सेनाले ५० वर्ष पहिले लेखेको पत्र अमेरिकामा सुरक्षित भेटियो

वासिङ्टन । एक व्यक्तिले दाउरा खोज्ने क्रममा अमेरिकी राज्य अलास्कामा भेटेको रक्सीको बोतलभित्र ५० बर्ष पहिले रूसी डुङ्गाचालकले लेखेको पत्र भेटिएको छ ।  रूसी भाषमा लेखिएको पत्रको उल्था गर्न कठिन भएपछि

अमेरिकामा बन्दुकधारीको आक्रमणमा ६ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ । अमेरिकाको उत्तरी फिलाडेलफियामा अज्ञात समुहको गोलीबारीमा छ प्रहरीको मृत्यु भएको छ । फिलाडेलफियाको टेम्पल क्याम्पसमा अज्ञातसमुहको आक्रमणमा ६ प्रहरीको निधन भएको सिएनएनले जनाएको छ । मिडिया रिपोर्टका अनुसार गोली बारी अहिलेपनि


z