जङ्गली च्याउ खाँदा आमापछि छोराको पनि ज्यान गयो

खरीबोट

जाजरकोट । जङ्गली च्याउ खाँदा बिरामी भएर उपचार गरिरहेका बारेकोट गाउँपालिका–८ का १४ वर्षीय युवराज कुमाइको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ ।

बारेकोटबाट नेपालगञ्ज गएर उपचाररत कुमाइको मृत्यु भएको हो । उनीसँगै च्याउ खाएर बिरामी भएकी उनकी ५० वर्षीया आमा मनमाया कुमाइको हिजो सुर्खेतको मेहलकुनामा उपचार गर्न लाँदै  गर्दा मृत्यु भएको थियो ।

जाजरकोटमा जङ्गली च्याउ खाएर बिरामी हुनेको सङ्ख्या बढे पनि जनचेतनाका काम नहुँदा समस्यापनि थपिदै गएको छ ।

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा आमापछि छोराको पनि ज्यान गयो

जाजरकोट । जङ्गली च्याउ खाँदा बिरामी भएर उपचार गरिरहेका बारेकोट गाउँपालिका–८ का १४ वर्षीय युवराज कुमाइको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । बारेकोटबाट नेपालगञ्ज गएर उपचाररत कुमाइको मृत्यु

जङ्गली च्याउ खाँदा आमाको मृत्यु, छोरो सिकिस्त

जाजरकोट । जङ्गली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन् ।  जङ्गली च्याउ खाँदा बारेकोट गाउँपालिका–८ की ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको हो ।  उनलाई उपचारका

विषालु जङ्गली च्याउ नखान अभियान शुरु

रामपुर । जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लामा पटक–पटक जङ्गली च्याउ खाएर स्थानीयवासीको ज्यान जान थालेपछि सचेतना अभियान चलाएको छ । जिल्लाका आठ गाउँपालिका तथा दुई नगरपालिकाका विभिन्न क्षेत्रमा ‘जङ्गली च्याउ नखाऊँ,

पाँचथरमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

पाँचथर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । एकजना बिरामी परेका छन् ।  जङ्गली च्याउ खाँदा फाल्गुनन्द गाउँपालिका–५ कि सुनिता चेम्जोङको मृत्यु भएको वडाध्यक्ष अबिन्द्र चेम्जोङले जानकारी दिए


z