गोसाइँकुण्ड स्नान गर्न गएका युवकको लेक लागेर मृत्यु

खरीबोट

रसुवा । पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको गए राति गोसाइँकुण्डमा निधन भएको छ ।

जिल्ला प्रहरी प्रवक्ता ओमप्रसाद वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौँको मूलपानी बस्ने २३ वर्षीय दीपक ढकालको निधन भएको हो ।

समुद्र सतहदेखि १४ हजार १०० फिटको उचाइमा लेक लागेको उनको मृत्यु भएको हो । शवलाई गोसाइँकुण्डबाट तल झार्ने प्रक्रिया अगाडि बढेका प्रहरी प्रवक्ता वाग्लेले जानकारी दिए ।  
 

सम्बन्धित समाचार

गोसाइँकुण्डमा १० हजार भक्तजन

रसुवा । जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा चढाएको भेटी रु

गोसाइँकुण्ड स्नान गर्न गएका युवकको लेक लागेर मृत्यु

रसुवा । पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको गए राति गोसाइँकुण्डमा निधन भएको छ । जिल्ला प्रहरी प्रवक्ता ओमप्रसाद वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौँको मूलपानी

गोसाइँकुण्डमा स्वयंसेवाका लागि स्काउट परिचालन

रसुवा । पवित्र तीर्थ गोसाइँकुण्ड मेलामा आउने भक्तजनलाई सहयोग पु¥याउन सोमबारदेखि रसुवाका स्काउट परिचालन भएका छन् । नेपाल स्काउट रसुवाका जिल्ला आयुक्त श्याम पुडासैनीका अनुसार स्वयंसेवकको रूपमा खटिएका स्काउट टोलीले

गोसाइँकुण्ड जाने दुई पदमार्ग सञ्चालनमा

रसुवा । गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने अर्को पदमार्ग पनि व्यवस्थित गरी सञ्चालनमा ल्याइएको छ । काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै जाने सो पदमार्ग


z