किरात समुदायको सांस्कृतिक प्रतीक स्वालेवा(चिण्डो) !
खरीबोट
२०७६ भदौ २ सोमबार
वाम्बुले राई समाजले किरात समुदायको सांस्कृतिक प्रतीकमा रुपमा लिइने स्वालेवा निर्माण गरेको छ । ओखलढुंगाको मानेभन्ज्याङ– ३ उँबुमा बनेको ३५ फिट अग्लो स्वालेवा विभिन्न पर्वमा पूजा गर्ने चलन छ । तस्वीर : पूर्णप्रसाद न्यौपाने