• २०८१ बैशाख ८ शनिबार

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहद्वारा पदबाट राजीनामा

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले अध्यक्ष पदबाट राजीनामा दिएका छन ।

शाहले पार्टीको नेतृत्वबाट काम गर्न असहयोग भएको भन्दै पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

नेकपा स्रोतका अनुसार शाहलाई अध्यक्ष बनाएकोमा वरिष्ठ नेता माधवकुमार नेपालको विरोध रहेको छ । साथै शाह पार्टी एकीकरणपछि पार्टीमा आफ्नो भूमिका बारे असन्तुष्ट हुदै आएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै