म्याच फिक्सिङ प्रकरणमा श्रीशान्तलाई राहत, अर्को बर्षदेखि खेल्न सक्ने

खरीबोट

काठमाडौं । म्याच फिक्सिङ प्रकरणमा प्रतिबन्धमा परेका भारतीय पुर्व गतिका बलर एस श्रीशान्तको आजीवन प्रतिबन्ध हटेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले श्रीशान्तलाई सात बर्षको मात्र प्रतिबन्ध लाग्ने निर्णय गरेको छ । बोर्डको यो निर्णय पछि श्रीशान्तको प्रतिबन्ध अब सेप्टेम्बर १३, २०२० मा सकिने छ ।

उनलाई सन् २०१३ मा आइपिएलमा स्पट फिक्सिङको आरोपमा आजीवन प्रतिबन्ध लागेको थियो । श्रीशान्तलाई राजस्थान रोयल्सबाट किंग्स इलेभेन पंजावसँग खेल्ने क्रममा फिक्सिङ गरेको आरोप लागेको थियो ।       

बोर्डका डीके जैनले अदालतको आदेश अनुसार श्रीशान्तलाई आजीवन प्रतिबन्ध घटाएर ७ बर्षमा घटाएको र अर्को बर्षदेखि क्रिकेट खेल्न सक्ने बताएका छन् ।

श्रीशान्तले भारतका लागि २७ टेस्ट, ५३ एकदिवसीय खेल र १० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १६९ विकेट लिएका छन् । पछिल्लो पटक श्रीशान्त भारतका लागि २०११ मा खेलेका थिए ।                 
 

सम्बन्धित समाचार

न्यून दृष्टियुक्त क्रिकेट खेलाडीको पीडा : दिनमा क्याम्पस, राति होटलमा मजदूरी

भीमदत्तनगर । न्यून दृष्टियुक्त क्रिकेट खेलाडी नरेन्द्र विष्ट गरीबी र कष्टकर दैनिकीबीच अध्ययन र खेलकूदलाई निरन्तरता दिँदै आएका छन् ।  बैतडीको सुर्नया गाउँपालिका–२ ग्वानीका १८ वर्षीय यतिबेला कञ्चनपुरको भीमदत्तनगरस्थित कभर्ड हलमा

फर्स्ट क्लास क्रिकेटमा एबाटले तोडे ६३ बर्षको किर्तिमान 

काठमाडौं । दक्षिण अफ्रिकी टिम भारत भ्रमणमा रहेका बेला दक्षिण अफ्रिकाकै पुर्व टेस्ट बलर काइल एबाटले फर्स्ट क्लास क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् । काइलले ह्याम्पशायरबाट काउन्टी खेल्दै समरसेटविरुद्ध ८६ रन

टी-२० सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा

काठमाडौँ । सिंगापुर र ओमानमा हुने त्रिकोणीय टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ । पारस खड्काको कप्तानीमा १५ सदस्यीय टिमको आज घोषणा गरिएको हो । टिममा शरद

विराट कोहलीले बनाए टी-२० क्रिकेटमा तीन नयाँ किर्तिमान  

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा तीन नयाँ किर्तिमान बनाएका छन् । बुधबार राति दक्षिण अफ्रीकाविरुद्धको खेलमा अविजित ७२ रन बनाउदै भारतलाई जित दिलाएका विराटले टी-२० क्रिकेटमा


z