सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर ४ रेक्टरको भुकम्प

खरीबोट

सोलुखुम्बु । सोलुखुम्बुको गोलीलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ७ बजेर ७ मिनेटको अवस्थामा लिखुपिके गाउँपालिकाको गोलीलाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पका कारण सोलुखुम्बु, ओखलढुंगा र रामेछापका केही स्थानमा सामान्य धक्का महसुस भएको छ ।

केन्द्रले भुकम्प २०७२ सालको पराकम्प नभएको जनाएको छ ।
 

सम्बन्धित समाचार

सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर ४ रेक्टरको भुकम्प

सोलुखुम्बु । सोलुखुम्बुको गोलीलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ७ बजेर ७ मिनेटको अवस्थामा लिखुपिके गाउँपालिकाको गोलीलाई केन्द्रविन्दु बनाएर

दोलखा केन्द्र भएर भुकम्प 

काठमाडौँ । दोलखा केन्द्र भएर आज अपराह्न भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपराह्न एक बजेर ५ मिनेट जाँदा दोलखाको चाँखु केन्द्र बिन्दु बनाएर ४.२ म्याग्निच्यूड्को भुकम्प गएको

अमेरिकाको अलास्कामा ७ रेक्टर स्केलको भुकम्प 

काठमाडौँ। अमेरिकाको अलस्कामा ७ रेक्टर स्केलको भुकम्प आएको छ। भुकम्प आएपछि सुनामीको चेतावनी दिएपनि अहिले सुनामी आउने कुनै खतरा नभएको बताइएको छ । अमेरिकन भुगर्व बिभाग (युएसजीएस) का अनुसार भुकम्प अलास्काको

इन्डोनेसियामा भुकम्प र सुनामीका कारण साठी हजार व्यक्ति विस्थापित

जाकार्ता। इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको सुलावेसी प्रान्तमा गत शुक्रबार भुकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० पुगेको छ । अझै कैयौँ मानिसहरू वेपत्ता रहेका बताइएको छ ।  उक्त


z