सुन तोलामा १२ सयले बढ्यो

खरीबोट

काठमाडौं । सुनको मुल्य फेरी बढेको छ ।

साताका अन्तिम दिन शुक्रबार ७१ हजार ३ सयमाा कारोबार भएको सुन साताको पहिलो दिन तोलामा १२ सय रुपैयाँले बढेर ७२ हजार पाँच सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मुल्य अहिलेसम्म कै उच्च रहेको महासंघले जनाएको छ । 

महासंघक अनुसार तेजावी सुनको मुल्य भने ७२ हजार २ सयमा कारोबार भईरहेको ।

त्यस्तै चाँदीको मुल्यमा भने तोलामा २० रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

सम्बन्धित समाचार

सुनको मूल्य आजपनि स्थिर, यस्तो छ तोलाको मुल्य 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार कै मुल्य कायम रहेर बुधबार सुनको कारोबार भैरहेको छ । सोमबार सुनको मुल्य ११

बिहीबारसम्म मनसुनी गतिविधि बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले गएरातिदेखि शुरु भएको वर्षा बिहीबार बिहानसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले

यस्तो छ आज सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज मंगलबार कै मुल्य कायम रहेर कारोबार भैरहेको छ । सोमबार सुनको मुल्य ११ सयले

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आइतबार तोलामा ४ सयले घटेर ७० हजार २ सयमा कारोबार भएको सुनको मुल्य सोमबार ११ सयले वृद्धि भएर प्रति तोला ७१


z