• २०८१ बैशाख १३ बिहीबार

राष्ट्रिय सभामा विधेयक टेबल

kharibot

काठमाडौं । राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “सेफगार्डस् एण्टी डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयक २०७५” टेबल भएको छ । 

आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सो विधेयक टेबल गरेका थिए । 

उनले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको “प्रशासकीय अदालत विधेयक २०७६” लाई प्रतिनिधिसभाको बैठकबाट सम्बन्धित समितिको प्रतिवेदनमा उल्लेखित संशोधनसहित पारित भएको सन्देशको जानकारी बैठकमा दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै