कुमारी बैंकद्वारा कराते खेलाडी पुरस्कृत

खरीबोट

काठमाडौ । थाईल्याण्डमा सम्पन्न ओपन कराते प्रतियोगिता २०१९ मा जुनियर ४८–केजी वेट क्याटगोरीमा अन्र्तराष्ट्रिय खेल जगतमा स्वर्ण पदक जितेर कीर्तीमानी प्राप्ती गर्न सफल खेलाडी सबिना श्रेष्ठलाई कुमारी बैंकले ५० हजार रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरेको छ । 

खेलकुद मार्फत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कीर्तीमान कायम गर्न सफल उक्त खेलाडीलाई प्रोत्साहनको रूपमा सो पुरस्कार दिएको बैंकको भनाई छ । नेपाली युवाहरुको खेल जगतमा निरन्तर, उत्साहजनक सहभागिता निश्चित गराउन सो कदमले ठुलो भूमिका खेल्ने विश्वास बैंकले लिएको छ । 

आफ्ना देशव्यापी १०३ शाखा सञ्जाल, ९२ एटिएम, ३ शाखारहित ईकाई तथा ३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको कुमारी बैंकले आगामी दिनहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजका विविध क्षेत्रमा अझ प्रभावकारी एवं कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचार

कुमारी बैंक र एनबीआईको संयुक्त वित्तिय साक्षरता अभियान

काठमाडौ । कुमारी बैंक लिमिटेडले नेपाल बैंकिङ्ग ईन्स्टिच्युटसंग वित्तिय साक्षरता कार्यक्रम सम्बन्धी सहकार्य गरेको छ । आजको समयमा वित्तिय जागरूकता अत्यावश्यक रहेको कुरालाई मध्यनजर गर्दै उक्त सहकार्यात्मक सम्झौता गरिएको बैंकले जानकारी

चितवन जिल्ला प्रशासन कार्यलयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर 

चितवन । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । चितवनस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको चितवनका प्रमुख

स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे बाइस प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयर धनीलाई २२ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर २२

एनआईसी एशिया बैंक र सस्तो टिकेटसबीच सम्झौता 

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र सस्तो टिकेटसबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् सस्तो टिकेटसका ग्राहकहरुले हवाई टिकट तथा होटल बुक गरी सजिलै भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने


z