• २०८१ बैशाख ७ शुक्रबार

बार्षिकोत्सवको अवसरमा क्लास्सिक टेकद्वारा रक्तदान 

kharibot

काठमाडौँ । क्लास्सिक टेक प्रालिले आफ्नो १०औं बार्षिकोत्सवको अवसरमा कोर्पोरेट सामाजिक उतर्दायित्व अन्तर्गत स्वयम्भुनाथ परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालको द्रुत गतिमा अगाडी बढी रहेको इन्टरनेट सेवा प्रदायक कम्पनीले उक्त रक्तदान कार्यक्रम मा ८० भन्दाबढी मानिसहरुले सहभागिता जनाएका थिए । 

नेपालमा २३ वटा शाखा भएका यस कम्पनीले देशको अन्य जिल्लाहरुमा पनि यो लगायत अन्य सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै