• २०८१ बैशाख १३ बिहीबार

बारा मालपोतको मुद्धा फाटका कर्मचारी घुससहित पक्राउ 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भूमिसुधार तथा मालपोत कार्यालय, बाराको मुद्दा फाँटमा करार सेवामा कार्यरत हरिमोहन सिंह क्षेत्रीलाई एक लाख घुस सहित पक्राउ गरेको छ 

अख्तियारले माग गरेको जग्गा सम्बन्धी कागजातहरू नपठाई केही समयको लागि रोकेर राखिदिने भन्दै बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा रकमसहित कार्यालय परिसरबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै