• २०८१ बैशाख ८ शनिबार

एमबीबीएसको प्रवेश परीक्षा रोक्न सर्वोच्चको अन्तरिम आदेश

kharibot

काठमाडौँ । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय अन्तरगत चिकित्सा शास्त्र अध्ययन संस्थानको एमबीबीएसको प्रवेश परीक्षा रोक्न आदेश दिएको छ ।

न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रवेश परीक्षा रोक्न अन्तरिम आदेश दिएको हो । २१ भदौमा हुने प्रवेश परीक्षा रोक्न माग गर्दै सर्वोच्चमा रीट दर्ता भएको थियो ।

सर्वोच्च दुवै पक्षको छलफल आवश्यक भएको भन्दै प्रवेश परीक्षा रोक्न आदेश दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै