पढ्दा पढ्दै विद्यालय भत्कियो

खरीबोट

गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको एक विद्यालय भवन भत्किएपछि कक्षामा पढ्दै गरेका विद्यार्थीको भागाभाग भएको छ । आज दिउँसो कक्षा चलिरहेको समयमा ओखरबोट माध्यमिक विद्यालयको पुरानो भवन भत्किएको हो ।

दिउँसो अचानक कक्षा ६ को कोठाको गाह्रो ९पर्खाल० भत्किएपछि पढ्दै गरेका विद्यार्थीको भागाभाग भए पनि कसैलाई केही नभएको विद्यालयका प्रधानाध्यापक नवीन कार्कीले बताए ।

विद्यालय भवनको तल्लोपट्टि पहिरो गएका कारण भवन भास्सिएको र जुनसुकै बेला पूरै भवन भत्कन सक्ने अवस्थामा रहेको बताइएको छ ।

कक्षा कोठाको पर्खाल भत्किएपछि कक्षा ६ का विद्यार्थीलाई कक्षा १ को कोठामा र कक्षा १ का विद्यार्थीलाई बाल कक्षामा राखेर पढाइएको प्रअ कार्कीले जानकारी दिए ।  
 

सम्बन्धित समाचार

हजारौँ बालबालिका विद्यालयबाहिर छन् : मुख्यमन्त्री पौडेल

मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अझै पनि हजारौँ बालबालिका विद्यालयबाहिर रहेका र तिनले जोखिमयुक्त श्रम गर्न बाध्य हुनु परेको बताएका छन् ।    राष्ट्रिय बाल दिवसका अवसरमा आज

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक तयार

काठमाडौँ । नेपाल सरकारले ‘विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय’ सम्बन्धी विधेयक सङ्घीय संसद्मा चाँडै लाने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले विधेयकलाई संसद्मा

विद्यालयका प्रधानाध्यापकसहित ६ जना एक लाख घुससहित पक्राउ

वीरगंज । वीरगंज महानगरपालिकाको वडा न ३१ बेलवास्थित रहेको नेपाल राष्ट्रिय आधारभूत  विद्यालयका प्रधानाध्यापकसहित ६ जना घुस रकम लेनदेन गर्ने क्रममा रंगेहात पक्राउ परेका छन् । विद्यालयमा गणित विषयको शिक्षक नियुक्तिको

पढ्दा पढ्दै विद्यालय भत्कियो

गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको एक विद्यालय भवन भत्किएपछि कक्षामा पढ्दै गरेका विद्यार्थीको भागाभाग भएको छ । आज दिउँसो कक्षा चलिरहेको समयमा ओखरबोट माध्यमिक विद्यालयको पुरानो भवन भत्किएको


z