प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि शिक्षण अस्पतालमा

खरीबोट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान, महाराजगन्ज पुगेका छन् ।

सिंगापुरमा उपचार गरी गतसाता फर्किएका ओली नियमित फलोअपका लागि शिक्षण अस्पतालिस्थत मनमोहन कार्डियो पुगेका हुन् ।

ओली यसअघि पनि स्वास्थ्य परीक्षण तथा फलोअपका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए । 

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक उत्तम श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री ओलीको स्वास्थ जाँच गरिरहेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार ओली गत शुक्रबार स्वदेश फर्किएका थिए ।
 

सम्बन्धित समाचार

विज्ञान दिवसमा प्रधानमन्त्रीको सन्देश : देशका कुनै पनि प्रतिभाले उपेक्षित हुनु पर्दैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेदभाव वा आर्थिक कारणबाट देशका कुनै पनि प्रतिभाले उपेक्षित हुनु नपर्ने बताएका छन् । राष्ट्रिय विज्ञान दिवस–२०७६ का अवसरमा आज सन्देश दिँदै उनले ‘समृद्ध

प्रधानमन्त्री ओलीले दिए तीन भाषामा मोदीलाई जन्मदिनको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज ६९औं जन्मदिनको अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री केपी ओलीले ट्वीट गर्दै मोदीलाई तीन भाषामा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले

बालबालिकामाथिको दुर्व्यवहार सह्य छैन : प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाका विरुद्धमा हुने हिंसा, शोषण एवं दुव्र्यवहार कुनै पनि हालतमा सह्य नहुने बताएका छन् ।  राष्ट्रिय बाल दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अभिभावकविहीन

इन्द्रजात्रा अवलोकनमा प्रधानमन्त्री ओली अनुपस्थित !

काठमाडौं । शुक्रबार भएको इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्माको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्राध्यक्षको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राको अवलोकन गरी श्रीकुमारीको दर्शन गर्न पुगेपनि प्रधानमन्त्री ओली


z