ब्रेक्जिटबारे देखिएको चुनौतिका कारण बेलायती अर्थतन्त्रमा समस्या

खरीबोट

लण्डन । बेलायतको बेरोजगार दर ४५ बर्ष यताकै निम्न अवस्थामा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन प्रक्रिया अनिश्चित बनेपछि बेलायती अर्थतन्त्र अझ गहिरो सङ्कटतर्फ घचेटिने अवस्था आएको तथ्याङ्कले देखाएको हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इयूसँग नयाँ सम्झौता गरेर वा सम्झौताहीन अवस्थामा भएपनि अक्टोबर ३१ इयूबाट बेलायतको बहिर्गमन भएरैछाड्ने धारणापछि आएको आर्थिक अध्ययन प्रतिवेदनमा बेलायतको बेरोजगार दर सन् १९७४ पछिकै कमजोर अवस्थामा पुगेको बताइएको छ । बेलायतको बेरोजगार दर गत जुन महिनामा ३.९ रहेको मा जुलाईमा आइपुग्दा ३.८ भएको छ ।

बेलायतको बार्षिक ज्यालादर भने सन् २००८ पछि पहिलोपटक बढेर चार प्रतिशत पुगेको छ । सतहमा हेर्दा तथ्याङ्क सकारात्मक देखिन्छ तर बेलायतको निम्न वेरोजगार दरले यहाँको उत्पादकत्वलाई प्रोत्साहन गरेको पाइन्छ । धेरै कामदारहरू आंशिकरूपमा जागिर खान्छन  अथवा अनिश्चित करारमा काम गर्ने हुँदा यसले कामका लागि तोकिएको निम्नतम समयको प्रत्याभूत गर्न नसक्ने विश्लेषकहरू बताउँछन् ।

“इयूबाट बाहिरिने भन्ने बेलायती राजनीतिक निर्णयका कारण रोजगारका अवसर प्रसंशनीयरूपमा बढेका देख्न सकिन्छ तर अर्थतन्त्रको वृद्धि भने निस्प्रभावी बनेको देख्न सकिन्छ ।
 

सम्बन्धित समाचार

ब्रेक्जिट विषयमा बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेट गर्दै

बेलायत । बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार युरोपियन युनियनका अध्यक्षसँग भेटवार्ता गर्ने  बताइएको छ ।  ब्रेक्जिटका विषयमा आफू प्रधानमन्त्री भएपछि जारी राखेको अभियानको पछिल्लो

ब्रेक्जिटबारे छलफल गर्न बेलायती प्रधानमन्त्रीद्वारा इयू नेतासँग भेट गर्दै

लण्डन । यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनबारे छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इयू प्रमुख जाँ क्लाउड यङ्करसँग सोमबार कुराकानी गर्ने भएको प्रधानमन्त्री कार्यालयले शुक्रबार जानकारी गराएको छ ।   “प्रधानमन्त्री

ब्रेक्जिटबारे देखिएको चुनौतिका कारण बेलायती अर्थतन्त्रमा समस्या

लण्डन । बेलायतको बेरोजगार दर ४५ बर्ष यताकै निम्न अवस्थामा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन प्रक्रिया अनिश्चित बनेपछि बेलायती अर्थतन्त्र अझ गहिरो सङ्कटतर्फ

मध्यावधि निर्वाचन गराउने प्रधानमन्त्री जोन्सनको प्रस्ताव बिफल

लण्डन । संसदको कार्यावधि बाँकी हुँदै मध्यावधि निर्वाचन गराउने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको प्रस्तावलाई सांसदहरूले दोस्रो पटक बिफल पारिदिएका छन् ।  प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटको वर्तमान गतिरोध अन्त्यका लागि मध्यावधि निर्वाचन नै


z