सिटी एक्सप्रेस र अमेरिकाको “रेमिट्ली” बिच रेमिटान्स सम्झौता

खरीबोट

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र अमेरिकाको ख्यातिप्राप्त रेमिटान्स कम्पनी रेमिट्लीबीच रेमिटान्स सम्झौता भएको छ ।

अमेरिका, युरोप, क्यानडामा रहने नेपालीहरुले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफ्नो आफ्न्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्घ ७ हजारभन्दा बढी एजेन्ट्हरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पनहाईम्रले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७ हजारभन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 
                          
 

सम्बन्धित समाचार

सिटी एक्सप्रेसको 'लखपति एक्सप्रेस २०७६-न यति न उति सिधै लखपति' योजना सार्वजनिक

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “लखपति एक्स्प्रेस २०७६ -

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट मीट सम्पन्न 

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएलरसिएफटि तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा काठमाण्डौं , ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक  लगायतका २ सयभन्दा

सिटी एक्सप्रेस र अमेरिकाको “रेमिट्ली” बिच रेमिटान्स सम्झौता

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र अमेरिकाको ख्यातिप्राप्त रेमिटान्स कम्पनी रेमिट्लीबीच रेमिटान्स सम्झौता भएको छ । अमेरिका, युरोप, क्यानडामा रहने नेपालीहरुले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफ्नो आफ्न्तलाई

सिटी एक्सप्रेस कनेक्ट आईपिएसमा आबद्ध

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बिच अब अन्तर र्बैक भुक्तानी प्रणाली सेवा सुरु भएको छ । उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउस को कनेक्ट आईपिएस


z