• २०८१ बैशाख १३ बिहीबार

रथयात्राको अवलोकन !

kharibot

काठमाडौँ । येँया पुन्ही (इन्द्र जात्रा)को दिन शुक्रबार अपराह्न बसन्तपुरस्थित गढीबैठक हलबाट जीवित देवी कुमारी, श्री गणेश तथा श्री भैरवको रथयात्राको अवलोकन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत स्वदेश तथा विदेशका उच्चपदस्थ अधिकारी । तस्वीर : रत्न श्रेष्ठ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै